समाज

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ – काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा हुने भएको छ।  

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको हो। 

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो । 

प्रकाशित: २८ वैशाख २०७५ ०९:५७ शुक्रबार

आइतबार उपत्यकामा सार्वजनिक बिदा