समाज

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी प्रदर्शनमा (तस्बिरहरू)

सरकारले सुनमा विलासिता कर लगाएको भन्दै सुनचाँदी व्यवसायी प्रदर्शनमा उत्रिएका छन्।

मंगलबार न्युरोडका सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका हुन्।

सुनमा लगाइएको विलासिता कर र हिरा, पत्थरमा लगाएको मूल्य  अभिवृद्धि कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन गर्दै आइरहेका छन्। 

प्रकाशित: ३ असार २०८२ १४:१५ मंगलबार

#NagarikNews