काठमाडौं- आज २५ सय ६२ औं बुद्ध जयन्ती। शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म जयन्ती विश्वभर विशेष कार्यक्रमका साथ मनाइयो। लुम्बिनीमा जन्मिएका बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाका दिन भएको हो।
सोमबार साँझ विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपा र स्वयम्भूमा देखिएका केही तस्बिर ।
तस्बिर : शोभा ज्ञवाली/ सुजन श्रेष्ठ