समाज

नाता कायम गरिदिने न्यायाधीश फन्दामा

काठमाडौं– दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले चिन्दै नचिनेको व्यक्तिको लोग्ने स्वास्नीको नाता कायम गराईदिएको भन्दै कारबाहीका लागि न्याय परिषद्मा परेको उजुरीमाथि बयान दिन खड्कालाई सर्वाेच्च अदालतमा झिकाइएको छ ।

न्यायपरिषद्मा उजुरी परेपछि उनलाई बयानका लागि झिकाइएको सर्वाेच्च अदालतको उच्च स्रोतले जानकारी दिएको छ ।

प्रकाशित: १६ वैशाख २०७५ ०७:४० आइतबार

नाता कायम गरिदिने न्यायाधीश फन्दामा