समाज

राष्ट्रपति भवननजिक सहकारी र लघुवित्त पीडितहरूको धर्ना (तस्बिरहरू)

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार राष्ट्रपति भवन शीतल निवास नजिकै धर्ना दिएका छन्।

सोमबार उनीहरू रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् ।

राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजे पनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो ।

प्रकाशित: २५ चैत्र २०८१ १३:२५ सोमबार