समाज

कर्मचारी र जनप्रतिनिधिले गुरागाईँलाई गराए कार्यकक्षमा प्रवेश

काठमाडौं महानगरपालिका प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यकक्ष प्रवेश गरेका छन्।

नगर प्रहरीको अवरोधबीच प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका हुन्।  

प्रकाशित: २१ चैत्र २०८१ १२:५७ बिहीबार