समाज

प्राधिकरण अगाडि कुलमानका समर्थक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि विरोध प्रदर्शन भएको छ ।

बुधबार कुलमान समर्थकहरूले नेपाल विद्युत् प्राधिकरण अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबिच धकेलाधकेल समेत भएको छ ।

प्रकाशित: १३ चैत्र २०८१ १४:१८ बुधबार

#Kulman_Ghising #Nepal Electricity Authority