समाज

पाथीभरा संरक्षणको माग गर्दै माइतीघरमा सुतेर प्रदर्शन (तस्बिरहरू)

पाथीभरा संरक्षणको माग गर्दै संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको छ।

मुक्कुमलुङ ताङ्‌सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको हो।  

कुपण्डोलबाट आएको र्‍यालीले माइतीघरमा आएर सडकमा सुतेर नाराबाजीसहित कोणसभासहित प्रदर्शन गरेको हो ।

प्रकाशित: ६ चैत्र २०८१ १७:१६ बुधबार