समाज

दुर्घटनाग्रस्त मलिन्दो एयरको जहाज (फोटो फिचर)

काठमाडौं - काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उडान भर्न लागेको मलिन्दो एयरको जहाज बिहीबार राति १०ः०७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

त्रिभुवन विभानस्थलमा चिप्लियर दुर्घटनाग्रस्त हुनपुगेको जहाजलाई पार्किङ स्थलमा लैजाने तयारी भइरहेको छ।

दुर्घना ग्रस्त जहाज नहटाउँदासम्म उडान र अवतरणमा  कठिनाइ भएको भन्दै दिउँसो १२ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ।

तस्बिर सबै दिपेश श्रेष्ठ

दुर्घटनाग्रस्त मलिन्दो एयरको जहाज फोटो फिचर