समाज

दलितलाई खै ? (तस्बिरहरु)

दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगको अगाडि धर्ना दिएको छ।

बुधबार भृकुटीमण्डपबाट निकालेको र्‍याली निर्वाचन आयोगसम्म पुगेको थियो। त्यसपछि अभियानले धर्ना दिएको हो।

४५ औ दिनसम्म सडकबाट उठाएको दलितको माग प्रति सरकारले बेवास्ता गरेको अभियानको आरोप छ । 

प्रकाशित: ९ माघ २०८१ १३:३६ बुधबार