समाज

स्वर्णलक्ष्मी सहकारी प्रकरण: रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता अदालतमा मुद्दा दर्ता गराएको हो ।

सूर्यदर्शन सहकारीको रकम अनियमितता गरेको  आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखरा जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।

प्रकाशित: २१ पुस २०८१ १७:११ आइतबार

#Rabi Lamechhane #Swornalaxmi Cooprative