समाज

विनुले छ्यापिन् सर्वोच्च अदालतको बोर्डमा कालो मसी (तस्बिरहरू)

घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले मंगलबार सर्वोच्च अदालतको गेटमै कालो मसी छ्यापेकी छन्।

कालो साडी लगाएर आएकी विनुले सर्वोच्चको बोर्डमा कालो मसी छ्यापेकी हुन्।

बोर्डमा कालो मसी छ्यापे लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। उनलाई सिंहदरबार वृत्तमा लगिएको छ।

प्रकाशित: ११ मंसिर २०८१ १२:०७ मंगलबार

#suprime court #Binu Yadhav