समाज

शीतलनिवासबाट अभियन्ता रुवि खान प्रहरी नियन्त्रणमा

अभियन्ता रुवि खानलाई शीतलनिवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो खान राष्ट्रपति भवनमा छिर्न खोजेपछि उनीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको श्रोतले बताएको छ। 

खानले लामो समयदेखि बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलन गर्दै आइरहेकी छिन्। 

प्रकाशित: ८ कार्तिक २०८१ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App