समाज

नेपाल प्रहरीका २४ जना कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन उर्दी

नेपाल प्रहरीले आफ्ना २४ जना कर्मचारीलाई हाजिर हुन उर्दी जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २४ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको हो।

कार्यालयले सन्तोषजनक स्पष्टिकरण जवाफसहित ७ दिनभित्र हाजिर हुन नआएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।

यी हुन् नेपाल प्रहरीका २४ कर्मचारीः

प्रकाशित: १० आश्विन २०८१ ०६:४७ बिहीबार

#Nepal Police