पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन्।
आइतबार जोशीलाई उपत्यका अनुसन्धान अपराध कार्यालयले काठमाडौंबाट पक्राउ गरेको हो। जोशीलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको बताइएको छ।
प्रकाशित: ६ आश्विन २०८१ १७:३६ आइतबार