समाज

मुख्यमन्त्री कँडेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण

फाइल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण भएको छ ।

आइतबार दिउँसो ३:२५ बजे आठबिसकोट नगरपालिका ९ राडीस्थित रङ्गशालामा हेलिकोप्टर आकस्मिक अवतरण भएको हो ।

डोल्पाबाट सुर्खेतका लागि उडेको सिम्रिक एयरको (कलसाईन नाईन एन(एकेडी) हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको हो ।

प्रकाशित: १६ भाद्र २०८१ १८:३० आइतबार