समाज

बाँकेमा बस दुर्घटना: दुई जनाको मृत्यु, २७ जना घाइते

बाँकेमा बस दुर्घटना भएकाे छ।  दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा बस दुर्घटना भएकाे जिल्ला प्रहरी बाँकेका सुचना अधिकारी तथा डिएसपी नारायण डाँगीले बताए।

दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्य दुई जनाको मृत्युको भएकाे डाँगीले बताए।

 बस बिहान सवा ११ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको डाँगीले बताए।

प्रकाशित: १३ भाद्र २०८१ १३:३१ बिहीबार

#Dang Bus Accident