समाज

सहकारी छानबिन समितिले दिपेश पुनको लियो बयान

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दिपेश पुनसँग बयान लिएको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा सहकारी ठगी प्रकरणमा मुछिएका दिपेश पुनसँग बयान लिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए।

उनले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको बताए। 

प्रकाशित: ३२ श्रावण २०८१ १७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App