समाज

ललितपुरमा एकजना मृत फेला

ललितपुरमा एकजना मृत फेला परेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर १ काे कार्यालय नजिकै बागमती खोलामा एकजना पुरुष मृत फेला परेका हुन्। 

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान ८ बजेतिर पुरुष मृत फेला परेको हुन्। उनको पहिचान भने खुलेको छैन्।

अन्दाजी ४० वर्षका देखिने ती पुरुषको शवलाई बागमती नदीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २० श्रावण २०८१ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App