समाज

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो।

बैठकमा दैनिक प्रशासनिक कामकारबाहीबारे आवश्यक निर्णय हुनुका साथै आवश्यक छलफल हुने बताइएकाे छ।

प्रकाशित: १० श्रावण २०८१ १५:१५ बिहीबार