कठमाडौं – अमेरिक राजदुत अलाइना बी टेपलिज र वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडीले विहीवार राजधानीमा आयोजित कार्यक्रममा सफा हावा एप सार्वजनिक गरेका छन्।
सफा हावा एपले काठमाडौँ उपत्यकाको हावाको गुणस्तरसम्बन्धी महत्वपूर्ण जानकारी दिनेछ। ‘यस्तो जानकारीले जनचेतना वृद्धि गर्नेछ। साथै, सर्वसाधारण तथा नीति निर्माताहरूले यस जानकारीलाई समुदायलाई अझै सफा र स्वस्थ बनाउने गरी नीतिमा परिवर्तन गर्न दवाब दिनका लागि प्रयोग गर्न सक्नेछन्’, राजदुत टेपलिजले भनिन्।
प्रकाशित: १६ चैत्र २०७४ ००:५४ शुक्रबार