समाज

विमान दुर्घटनापछि बन्द रहेको विमानस्थल खुल्यो

विमान दुर्घटनापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ।

बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो। 

प्रकाशित: ९ श्रावण २०८१ १३:१९ बुधबार

#Tribhuvan International Airport