समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः धन कमआर्जन हुने योग देखिन्छ। रोजगारीको अवसर मिल्ने समय छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ। काममा मतभिन्न हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। वाणी सफल हुने योग छ।

वृष राशिः राजनीतिमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा विशेष फल प्राप्तिको समय छ। चर्म रोग देखिन सक्छ। अध्ययन, लेखनको क्षेत्रमा केही सुधार आउने  छ। प्राविधिक उद्योगमा लगानी गर्दा राम्रो हुन्छ।

मिथुन राशिः पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। लगानीले कम लाभ प्राप्त हुने छ। विलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। पढाईमा कार्यसिद्धि योग रहेको छ।

कर्कट राशिः व्यापार व्यवसायमा शुभ देखिन्छ। कार्यमा लाभ हुने दिन छ। अन्य व्यक्तिको सहयोग लिएर काम नगरी आफैं कार्य गर्नु होला। मातालाई सामान्य चर्मरोग देखापर्न सक्ने छ। सामाजिक पद, सम्मान मिल्ने छ।

सिंह राशिः उन्नति प्रगति हुने दिन छ। नवव्यक्तिहरुले शुभ फल दिन सक्ने छन्। विद्यार्थीका लागि पढाइ राम्रो हुने दिन रहेको छ। स्वास्थ्यमा केही विकार आउने देखिन्छ। व्यापारमा फल प्राप्त हुनेछ।

कन्या राशिः व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। भोजमा रुचि नगर्नु वेस हुन्छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। भूमि सम्वन्धी कार्यमा फल प्राप्तिको योग छ।

तुला राशिः धार्मिक कार्य गर्नु शुभ छ। भ्रमण गर्दा दिनको सुरु हुँदै गर्नु होला। काममा मत फरक हुन सक्ने हुँदा, जोगिनु होला। आर्थिक क्षेत्रमा सफलता कम छ। सामाजिक सम्मान मिल्ने छ। अध्ययनमा सफलता मिल्ने छ।

वृश्चिक राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्दा केही बाधा छ। स्वदेश भ्रमणको योग रहेको छ। कार्य गर्दा विचारपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा धन आर्जन हुन कठिन देखिन्छ।

धनु राशिः विलासी कार्यमा रुची नलिनु राम्रो छ। नविन कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यापार व्यवसाय गर्नेहरुलाई  दिन राम्रो छ। आर्थिक लाभ हुने दिन छ।

मकर राशिः नयाँ पद प्राप्त हुने समय छ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। हल्का उदर रोग देखिन सक्छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। धार्मिक कार्य गर्नु शुभ छ।

कुम्भ राशिः घरपरिवारमा प्रेम सद्भाव रहनेछ। अध्ययनमा सफलता मिल्ने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। पहिलेको धन व्यय हुने समय देखिन्छ। वैदेशिक यात्रामा दिन राम्रो छ।

मीन राशिः वैदेशिक यात्राको योग परेको देखिन्छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। साथीभाइसँगको रमाइलो भेटघाट हुनेछ। सामान्य बाथ रोग देखिन सक्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ।

प्रकाशित: २१ असार २०८१ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App