समाज

अवरुद्ध सडक खुलाइँदै

गए रातिको अविरल वर्षाका कारण मुग्लिङ-नौबिसे सडक खण्डको फिस्लिङ र मोवाखोला बिचमा झरेको लेदोको कारण राति २ बजेदेखि सडक अवरुद्ध भएकाे छ।

 अहिले धमाधम सडक खुलाउने कार्य भइरहेकाे छ। सडक खुलाउने कार्यसँगै धेरैमा खुसीकाे बहार छाएकाे छ।

प्रकाशित: ३ असार २०८१ ०७:०१ सोमबार

Blocked road being opened