समाज

सरकारविरुद्ध एनसेलले हालेको मुद्दाको पूर्ण सुनुवाइ २९ गते हुने

एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि २९ जेठमा पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले रिटमा पूर्ण सुनुवाइका लागि पेसी तोक्न भनेको हो।

प्रकाशित: २५ जेष्ठ २०८१ १८:२४ शुक्रबार

#Ncell