समाज

सन्दीपको मुद्दामा सुनुवाई जारी, आजै फैसला आउन सक्ने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। मङ्गलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । मङ्गलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।

आज यही इजलासले मुद्दाको सुनुवाईको निरन्तरता पाउने र आज नै फैसला गर्ने तयारी रहेको छ।

प्रकाशित: २ जेष्ठ २०८१ ०८:३३ बुधबार

#Sandeep Lamichhane #court #high_court