समाज

सन्दीपलाई न्याय माग गर्दै प्रदर्शन (तस्बिरहरू)

क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिन माग गर्दै प्रदर्शन भएको छ। बुधबार सन्दीप बचाउ अभियानले न्याय माग गर्दै काठमाडौं माइतीघरमा प्रदर्शन गरेको हो।

उनीहरुले सन्दीपलाई न्याय दे, सन्दीपलाई जिउँदै मार्न पाइँदैन, सन्दीप हाम्रो सान हो भन्ने लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका छन्। 

प्रकाशित: २६ वैशाख २०८१ १७:२२ बुधबार

#Sandeep Lamichhane