समाज

तोयम राया महालेखापरीक्षकमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा ९२० बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ६ वैशाख २०८१ १२:४६ बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेल तोयम राय महालेखापरीक्षक पदमा नियुक्त