समाज

रसुवाको जुरे ढुङ्गामा ४ म्याग्नीच्यूडको भूकम्प

रसुवाको जुरे ढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: ४ चैत्र २०८० १०:०० आइतबार

रसुवा जुरे ढुङ्गा केन्द्रविन्दु भूकम्प