समाज

सरकार र लघुवित्त पीडितबीच सहमति

सरकार र लघुवित्त पीडितबीच सहमति भएको छ। शुक्रबार सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको हो।

सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। 

सहमतिसँगै आन्दोलनरत पक्षले विरोधका कार्यक्रम स्थगित गरेका छन्।

प्रकाशित: २ चैत्र २०८० १६:४३ शुक्रबार

लघुवित्त पीडित सरकार