समाज

सिठ्ठी बजाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित (तस्बिरहरु)

मिटरब्याज पीडितहरूले बिहीबार राजधानीमा सिट्ठी जुलुस निकालेका छन्।

पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन्।

पीडितहरू बिहीबार सिठ्ठी बजाउँदै भृकुटीमन्डपबाट पुतलीसडक, डिल्लीबजार, कमलपोखरी, टंगाल हुँदै बालुवाटार पुगेको छन्। 

प्रकाशित: १७ फाल्गुन २०८० १८:२१ बिहीबार

मिटरब्याज पीडित