समाज

टुँडिखेल बाहिर पत्रकारहरूको विरोध

तस्बिरः दिपेश दर्शनधारी/नागरिक

काठमाडौँका पत्रकारहरूले सैनिक मञ्च टुँडिखेल बाहिर विरोध गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूलाई भित्र प्रवेश गर्न नदिएपछि सडकमै क्यामरा राखेर उनीहरूले विरोध जनाएका हुन्।

पत्रकारहरूको विरोध हेरौं तस्बिरमाः

प्रकाशित: ७ फाल्गुन २०८० ०९:३७ सोमबार

काठमाडौँ पत्रकार सैनिक मञ्च टुँडिखेल राष्ट्रिय प्रजातन्त्र दिवस समाचार सङ्कलन