समाज

मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको भन्दै पूर्वसचिव भिम उपाध्यायसहित १५ जनाविरुद्ध मुद्दा

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय सहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोगअनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

आयोगले तीन जना तत्कालीन सचिव भीम उपाध्याय, डा.सञ्जय शर्मा र गजेन्द्र ठाकुर र अर्थ मन्त्रालयका तत्काली सह सचिव मुकुन्दप्रसाद पौडेलसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको हो। यी तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्।

यस्तो छ अख्तियारले दायर गरेको अभियोग पत्र:

प्रकाशित: ६ फाल्गुन २०८० १७:०० आइतबार

मेलम्ची खानेपानी पूर्वसचिव भिम उपाध्याय