समाज

अन्नपूर्ण होटलको क्यासिनोबाट एक करोड नगदसहित ३ जना पक्राउ

प्रहरीले अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको भएपनि सार्वजनिक भने गरिसकेको छैन।

उनीहरुलाई जुवा खुलाउन संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले यस विषयमा केही बेरपछि थप जानकारी दिने बताएको छ।

प्रकाशित: १९ माघ २०८० १२:०५ शुक्रबार

प्रहरी अन्नपूर्ण होटल क्यासिनो एक करोड रूपैयाँसहित तीनजनालाई पक्राउ तीनजनालाई पक्राउ काठमाडौं प्रहरी परिसर