६ सयभन्दा बढीलाई ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विकाश वाईवा भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङले माल्टा, पोल्याण्ड, क्यानडा र क्रोएसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० भन्दा सर्वसाधारणसँग ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको हो।
प्रकाशित: १८ माघ २०८० ०७:४८ बिहीबार