समाज

खोलामा डुबेर मृत्यु

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आइतबार बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला परेकी छन्।

शनिबार अपरान्ह शनिश्चरे बजार जान्छु भनेर घरबाट हिडेकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९  स्थत डाँसखोलामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए।  (रासस)
 

प्रकाशित: १३ फाल्गुन २०७४ ०८:४९ आइतबार

खोलामा डुबेर मृत्यु