समाज

'ब्रिथ' काे ट्रेलर सार्वजनिक

नागरिकन्यूजले 'ब्रिथ' काे ट्रेलर सार्वजनिक गरेकाे छ। हरेक साताको दुई दिन आइतबार र बुधबार प्रसारण हुनेगरी BREATHE (वायुप्रदुषण र यसको प्रभाव सम्बन्धी तयार पारिएको भिडियो)को ट्रेलर अाज सार्वजनिक गरेकाे हाे।

'ब्रिथ' काे ट्रेलर यहाँ राखिएको छ । हरेक श्रृंखलाका लागि हामीलाई हेर्दै गर्नुहोला।

प्रकाशित: ९ फाल्गुन २०७४ ०९:२२ बुधबार

ब्रिथ काे ट्रेलर सार्वजनिक