समाज

सरकारविरुद्ध वैद्य नेतृत्व क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ। 

क्रान्तिकारीले बिहीबार दिउँसो काठमाडौँस्थित शान्तिबाटिकामा सरकारविरुद्ध प्रदर्शन गरेको हो।

सरकारले बढाएको महँगी, बढ्दै गएको भ्रष्टाचार र अन्य देशहरूसँग गरेको विभिन्न सम्झौताविरुद्ध प्रदर्शन गरेको छ।

प्रकाशित: २६ पुस २०८० ११:०५ बिहीबार

मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टी