समाज

सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्यूडको भूकम्प

सिन्धुपाल्चोकमा आज बिहान भूकम्प गएको छ। सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर आज बिहान १०ः १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित: १९ पुस २०८० ०४:५३ बिहीबार

सिन्धुपाल्चोक भूकम्प तिनकुण्ड केन्द्रविन्दु