समाज

बझाङमा भूकम्पको झड्का

बझाङको कन्डामा बिहान ६ बजेर ४५ मिनेट जादा ३.४ म्याग्न्च्यिूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले उक्त जानकारी दिएको हो। बझाङमा पछिल्लो एक बर्षमा नियमित साना मध्यम खालका भूकम्प गइरहेका छन्।

प्रकाशित: १५ पुस २०८० ०२:१८ आइतबार

बझाङ कन्डा भूकम्प राष्ट्रिय भूकम्प मापन केन्द्र मध्यम खालका भूकम्प