समाज

सरकारलाई नेविसंघको खबरदारी (तस्बिरहरु)

नेपाल विद्यार्थी संघले एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध खबरदारी र्‍याली निकालेको छ। 

संघले बिहीबार बिहान काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसदेखि शान्तिवाटिका सम्म र्‍याली निकालेको हो।

र्‍यालीमा सहभगीहरुले भ्रष्टाचारको विरुद्धका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

प्रकाशित: २८ मंसिर २०८० ०७:२९ बिहीबार

नेपाल विद्यार्थी संघ एनसेल खरिद बिक्री