समाज

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ हुने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुने भएको छ।

आज यो मुद्दाको पेशी राखिएको छ। नाबालिग माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाइ काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतमा बारम्बार पेशीमा राखिए पनि सुनवाइ हुन सकिरहेको छैन।

प्रकाशित: २४ मंसिर २०८० ०३:४८ आइतबार

नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व कप्तान पूर्व कप्तान सन्दीप लामिछाने सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौँ