समाज

रेशम चौधरीको सजाय माफीमा सर्वोच्चद्वारा कारण माग

फाइल तस्बिर

टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाऊ आदेश गरेको हो।

प्रकाशित: ८ मंसिर २०८० ११:३४ शुक्रबार

रेशम चौधरी