समाज

रुकुम पूर्वमा भूकम्पको अर्को झडका

रुकुम पूर्वको हुकम आसपास केन्द्रबिन्दु भएर पुन ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

आइतबार दिउँसो ४ बजेर ४७ मिनेटमा रुकुम पूर्वको हुकम आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

प्रकाशित: ३ मंसिर २०८० ११:५५ आइतबार

भूकम्प