समाज

जाजरकोट केन्द्रविन्दु भएर ६.४ को भूकम्प

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती भूकम्प गएको छ। सो भूकम्प काठमाडौं लगायत देशैभरका विभिन्न जिल्लामा महसुस भएको थियो।

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८० १८:३१ शुक्रबार