समाज

ललितपुरमा बम विष्फोट

विष्फोटले विद्यालयका झ्यालमा क्षति पुगेको छ। तस्बिर: दपेन्द्र रोक्का

ललितपुर- ललितपुरको लगनखेल नजिकै बम विष्फोट भएको छ। वाम गठवन्धनको चुनावी सभालाई लक्षित गरेर बम विष्फोट भएको थियो। नमुना मछिन्द्र मावि नजिकै भएको बम विष्फोटले विद्यालयका झ्याल ढोकामा क्षति समेत पुगेको छ।  

चुनावी सभालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।

प्रकाशित: १२ मंसिर २०७४ ०९:५५ मंगलबार

ललितपुरमा बम विष्फोट