समाज

वाम गठवन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

सिरहा-  सिरहाको मिर्चैया ५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा कुकर बम बिष्फोट भएको छ। विष्फोटबाट भवनमा सामान्य क्षती भएको छ।

बम कसले विष्फोट गरायो भन्ने खुल्न सकेको छैन। बिष्पोटमा संलग्न को खोजी भैरहेको एसपी शेखर कोइरालाले बताए।

 

प्रकाशित: ८ मंसिर २०७४ ११:१४ शुक्रबार

वाम गठवन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट