दसैको माहौलमा पोखराको काहु डाडामा स्थानीय र आन्तरिक पर्यटक लिङ्गे पिङ खेलेर आनन्द लिदैछन।पिङ खेल्न बच्चा देखि युवा युवती उत्तिकै उत्सुक देखिन्छ। पृष्ठभूमिमा हिमाली शृङ्खलाले गर्दा यहाँको दृश्य नै मनमोहक बनेको छ। थप तस्बिरमा
प्रकाशित: ५ कार्तिक २०८० १४:३१ आइतबार