समाज

पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)

काठमाडौँ – एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ । 

श्रद्धाञ्जलीका लागि माओवादीलगायत विभिन्न दलका नेताहरू तथा आफन्तहरु पेरिस डाँडा पुगेका छन् । 

तस्बिर ः दिपेश श्रेष्ठ

पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली फोटो फिचर