समाज

बौद्धमा गोली चलाएर एक जनालाई लिइयो नियन्त्रणमा

काठमाडौंको बौद्धमा प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जना लुटेरालाई  नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रकाशित: २५ आश्विन २०८० ०८:५४ बिहीबार

गोली चलाएर